ड्रोनबाट यस्ताे देखियो भत्काएपछिको गैरीगाउँ सुकुम्बासी बस्ती (तस्बिरहरु)
काठमाडौं। महानगरपालिका-९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर चलाइएको छ। गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा डनेजरको प्रयोग गरेर हटाएको हो।
नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो।
तस्बिर :टार्जन लिम्बु,नेपाल न्यूज बैंक
. 













No ads found for this position
Facebook Comment
प्रतिक्रिया


डिसी नेपाल
Well done newly elected government, you are doing great job,it,s not like blady Gukhane,s corrupted Tukke sarkar, kathmandu is changing soon