प्रतिनिधिसभाको बैठक ५ बजे बस्नेगरी स्थगित

डिसी नेपाल
२८ वैशाख २०८३ १५:२७

काठमाडौं। प्रतिनिधिसभाको बैठक आजै साझ बस्नेगरि स्थगित भएको छ। बैठक अहिले साझ ५ बजे बस्नेगरी स्थगित भएको हो।

४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *