संसदमा राष्ट्रपतिलाई सेनाको सलामी (तस्बिरहरू)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई संसद भवनमा स्वागत गरिएको छ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पुष्पगुच्छाले स्वागत गरेका हुन्।
राष्ट्रपतिक लागि रातो कार्पेट बिच्छ्याइएको थियो भने संसद भवन पुगेलगत्तै नेपाली सेनाले उनलाई सलामी दिएको थियो।







No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment