हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने

डिसी नेपाल
२८ वैशाख २०८३ १७:२५

काठमाडौं । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ।

सोमबारसंसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने जानकारी दिएका हुन्।

उनले भने, हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ।

त्यस्तै उनले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने पनि जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *