प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बस्ने
काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए।
बैठकले राष्ट्रपति रामचन्द्र पौडेलप्रति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा धन्यवाद ज्ञापन गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment