प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित
काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ।
सिंहदरबारमा बिहान ११ बजेबाट सुरु भएको बैठक १५ मिनेटको लागि स्थगित गरीको हो।
विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री नआएसम्म बजेटको सिद्धान्त र प्राथमिकता बारेमा नबोल्ने बताएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment