तस्बिरमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज कुमार शर्माको सुनुवाइ गरेको छ।
समितिका अनुसार संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम सुनुवाइ प्रक्रिया अघि बढाएको छ।













No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment