सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
५ जेठ २०८३ १६:३९

काठमाडौं। मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *