सुकुम्बासी र भूमिहीन सडकमा (तस्बिरहरू)

दामोदर सापकोटा
१३ असार २०८३ १६:१४

काठमाडौं । सुकुम्बासी र भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

शनिबार ‘सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी एक हौं’ भन्दै जबरजस्ती उठिबास र शुन्य व्यवस्थापनबिरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *