भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

डिसी नेपाल
१४ असार २०८३ १८:५४

लुम्बिनी। नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट २३ लाख ९० हजार रुपैयाँ बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *