विभिन्न प्रजातिका पुतली (तस्बिरहरू)
ताप्लेजुङका विभिन्न क्षेत्रमा कैद गरिएका विभिन्न प्रजातिका रंगीचंगी पुतलीहरू।
जैविक विविधतामा ताप्लेजुङका वन तथा प्राकृतिक क्षेत्रमा पाइने पुतलीहरूले यहाँको पारिस्थितिक प्रणाली र प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएका छन्।














No ads found for this position
प्रतिक्रिया


Facebook Comment