जमिनमुनि व्यवस्थापन गरिएका शव चिन्न ‘स्याम्पल नम्बर’ यसरी राखिन्छ (भिडियोसहित)

डिसी नेपाल
१६ भदौ २०८३ १५:५४

काठमाडौं।  बाढीपहिरोमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको व्यवस्थापनसँगै उनीहरूको पहिचान खुलाउन आवश्यक नमुना सुरक्षित राख्ने प्रक्रिया अघि बढाइएको छ।

पहिचान नखुलेका शवलाई कानुनी प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको छुट्टाछुट्टै विवरण राखिने गरिएको छ। शवलाई एउटा निश्चित ‘स्याम्पल नम्बर’ दिइन्छ, जसका आधारमा पछि शवको पहिचान गर्न आवश्यक परे सम्बन्धित अभिलेख खोज्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *