धनगढीका प्रमुख गोपाल हमाल अस्वस्थ
काठमाडौं। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल बिरामी परेका छन्। स्वास्थ्यमा समस्या आएपछि उनले सुरुमा धनगढीस्थित कैलाली अस्पतालमा उपचार गराएका छन्।
धनगढीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याउन लागिएको छ। प्रमुख हमालले सामाजिक सञ्जालमार्फत आफू बिरामी परेको र थप उपचारका लागि काठमाडौं जाँदै गरेको जानकारी गराएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment