प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

डिसी नेपाल
१९ असोज २०८३ ११:४३

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्‌को बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *