कांग्रेसको मतदान सम्पन्न
काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ।
शुक्रबार बिहान करिब ८ बजेदेखि शुरु भएको मतदान राति करिब १० बजे सकिएको हो।
केन्द्रीय निर्वाचन समितिले ७ बजेसम्मको समय तोकेपनि त्यसको तीन घण्टा पछि राति १० बजे मतदान सकिएको समितिले जानकारी दिएको छ। मतदान सकिएसँगै निर्वाचन समितिले सभापतिको मतगणना केहीबेरमा सुरु गर्ने बताएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment