जलमग्न कीर्तिपुर मैदान (तस्विरहरू)

डिसी नेपाल
१४ कार्तिक २०८३ १२:२८

काठमाडौं । लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न बनेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजका खेलहरू नहुने सम्भावना बढेको छ। मैदानमा पानी जम्नुका साथै खेल सञ्चालनका लागि आवश्यक अवस्था अनुकूल नदेखिएकाले आजका खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *