स्वास्थ्यलाभ गरी प्रधानमन्त्री ओली डिस्चार्ज
काठमाडौं। गत मंगलबार एपेन्डिसाइटिकको अपरेशन गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओली बिहीबार अपरान्ह डिस्चार्ज भएका छन्।
स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार भएपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री ओलीका गत मंगलबार त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment