प्याट कमिन्स बने आईपीएलमा सर्वाधिक महंगो विदेशी खेलाडी
काठमाडौं । अस्ट्रेलियाका अनुभवी बलर प्याट कमिन्स आईपीएल ईतिहासकै सर्वाधिक महंगो विदेशी खेलाडी बनेका छन्। कलकत्तामा जारी आईपीएल अक्शनमा उनलाई कलकत्ताले साढे १५ करोड भारुमा खरिद गरेसँगै उनी सर्वाधिक महंगो खेलाडी बनेका हुन्।
यसअघि आईपीएल ईतिहासमा महंगो विदेशी खेलाडी बेन स्टोक्स रहेका थिए। यस्तै आईपीएल ईतिहासका सर्वाधिक महंगो खेलाडी युवराज सिंह हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment