आईपीएल अक्शन: १५ वर्षीय नुर बिकेनन्

डिसी नेपाल
३ पुष २०७६ १८:३२

एजेन्सी । अफ्गानिस्तानका १५ वर्षीय खेलाडी नुुर अहमद आईपीएलमा बिक्री भएनन्। जारी अक्शनमा उनलाई कुनै पनि टिमले खरिद गरेनन्।

उनी आईपीएल ड्राफ्टमा पर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *