डोटीका स्वागत मल्ललाई ‘मल्टी ट्यालेन्ट’ अवार्ड
काठमाडौं । ड्रिम सर्च एजेन्सीले १३ वर्षीय स्वागतविक्रम मल्ललाई ‘मल्टी ट्यालेन्ट–२०१९’ ले सम्मान गरेको छ।
ऊर्जावान युवा मल्ललाई ‘मटी ट्यालेन्ट–२०१९’ ले सम्मान गरिएको हो।
शनिबार बालुवाटारमा आयोजित विशेष समारोहमा सो एजेन्सीका संस्थापक कमल निकोन क्षेत्रीले किड्स एन्ड टिन्स एच एन्ड एम फेसन रनवे २०१९ मा मल्ललाई सो सम्मान प्रदान गरेका हुन् ।
डोटी घर भई हाल काठमाडौंको सीतापाइला बस्दै आएका मल्ल एलआरआई स्कुल कलंकीमा ८ कक्षामा अध्ययनरत छन् ।
संगीत र मोडलिङमा विशेष झुकाव राख्ने मल्लले थाइल्याण्ड र कोरियामा नेपालको तर्फबाट सहभागिता जनाइसकेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment