काठमाडौँको मीनभवनमा सवारीको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँ । काठमाडौँको मीनभवनमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ।
ज्यान गुमाउने वृद्धाको परिचय र ठक्कर दिने सवारी साधनको नम्बर पनि नखुलेको प्रहरीले जनाएको छ।
ठक्कर दिएर भाग्ने सवारीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment