सुर्खेतको वीरेन्द्रनगरमा बम फेला

डिसी नेपाल
१६ पुष २०७६ ११:०१
4
Shares

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा बम फेला परेको छ। चोकमा रहेको एनसेल टावरको तल बम राखिएको पाइएको प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तका अनुसार बममा तार जोडिएको छ। बम निष्क्रिय पार्न नेपाली सेनाको टोली पुगिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.