रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुनमा

डिसी नेपाल
२० पुष २०७६ १८:१०

दाङ । प्रथम शहीद लखन थापाको सम्झनामा घोराहीमा आगामी फागुनमा रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर सङ्घ दाङको अयोजनामा फागुन २ गतेदेखि जिल्लाकै ठूलो धनराशिको फुटबल प्रतियोगिता हुन लागेको सङ्घले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख ११ हजार १११ पुरस्कार, शिल्ड र प्रमाणपत्र तथा दोस्रो हुनेले टोलीले रु ५५ हजार ५५५ पुरस्कार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने सङ्घले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.