विश्व हिन्दु महासंघका सभापति भण्डारीकाे निधन

डिसी नेपाल
२३ पुष २०७६ ९:१९

काठमाडाैं। विश्व हिन्दु महासंघका सभापति नीलप्रसाद भण्डारीकाे निधन भएकाे छ। भण्डारीकाे गएराति निधन भएकाे हाे। सिन्धुपाल्चाेक जिल्लाका पूर्व सभापतिसमेत रहेका भण्डारीकाे पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि महासंघको सम्पर्क कार्यालय कोटेश्वर महादेव मन्दिरमा बुधबार बिहान ८ बजे राखिने जनाइएकाे छ।

नेपालको सामुदायिक वनका प्रणेता उनले नै नेपालको पहिलो सामुदायिक वन सिन्धुपाल्तोकको ठोकर्पा सामुदायिक वन हुर्काएका थिए। नेपाल सरकारले उहालाई नेपालको सामुदायिक वनका प्रणेताको उपाधि दिएर सम्मान गरेको थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *