आँचल शर्माको यही फागुनमा बिहे हुने पक्का

डिसी नेपाल
१८ माघ २०७६ १४:२२

काठमाडौं। यो वर्ष नेपाली सिनेमाका हिरोइनहरुको धमाधम बिहे भइरहेको छ । एक महिनाअघिमात्रै अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम राणासँग बिहे गरिन्। त्यसको एक महिनापछि हालैमात्र अभिनेत्री प्रियंका कार्कीको बिहे मिती सार्वजनिक भयो। उनी अभिनेता आयुष्मान देशराज श्रेष्ठसँग यही फागुन १५ गते लगनगाँठो कस्दैछिन्।

प्रियंकाको बिहे मिती सार्वजनिक भएको एक साता नपुग्दै अर्की अभिनेत्री आँचल शर्माको पनि बिहे मिती पक्का भएको छ। उनी निकटस्थ श्रोत अनुसार फागुन अन्तिम साता उनी प्रेमी उदिप श्रेष्ठ बिहे गर्दैछिन्। बिहेको पुर्वसन्ध्यामा शुक्रवारमात्रै उनले आफ्नो परिवारसँग ‘हुनेवाला दुलही’ भन्दै केक काटेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *