सुनसरीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

डिसी नेपाल
१९ माघ २०७६ ८:४६

काठमाडौं। सुनसरीको पतिृवनामा बस र माइक्रोश एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलै मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।

बा १ ख ३१५७ नम्बरको माइक्रो बस र ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *