ट्राइसिरिज खेल्न आएका ओमानका खेलाडी मास्क लगाएर काठमाडौं ओर्लिए, १३ तस्वीर

डिसी नेपाल
२० माघ २०७६ १५:५७

काठमाडौं । पर्सी २२ गतेबाट सुरु हुने विश्वकप लिग–टु अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि ओमानको टोली काठमाडौं आइपुगेको छ । ओमान, नेपाल र अमेरिकाले किर्तिपुर मैदानमा त्रिकोणात्मक सिरिज खेल्नेछन् । यसका लागि अमेरिकी टोली नेपाल आइसकेको छ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमणको त्रास बढेकोले ओमानका खेलाडीहरु मास्क लगाएर आएका थिए ।

ओमानको टोलीमा जिसान मक्सुद (कप्तान), अक्युब इलियास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौद, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमद फैजबट, कलीमुल्लाह, बिलाल खान, अमिर कालिम, कुराम नवाज खान, गोपेन्द्र बोहोरा र अजय लालचेता छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *