भ्यालेन्टाइनमा मौनी रायले फ्यानलाई दिइन् बिकिनी फोटोशूट गिफ्ट, हेर्नुहोस् १० हट तस्वीर

डिसी नेपाल
२ फागुन २०७६ १३:०४

मुम्बइ। बलिउड अभिनेत्री मोनी राय छुट्टी मनाउन माल्दिभ्स पुगेकी छन्। टेली सिरियल नागिनबाट उदाएकी उनी बलिउड फिल्महरुमा जमिरहेकी छन्।

माल्दिभ्सबाट उनले विभिन्न अवतारका फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्। समुन्द्री छेउँमा उनले विकनी पहिरनमा सजिएर रमाइरहेकी छन्।

मोनी रायले गोल्ड, मेड इन चाइनामा मुख्य भूमिकामा देखिएकी थिइन्। उनी आगामी फिल्म ब्रह्मास्त्र र मोगुलमासमेत देखिनेछिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *