भैँसी चराउन गएका भण्डारीको आगोमा जलेर मृत्यु
कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा परेर ७० वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको छ।
सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैले लगाएको आगो सल्किदा भैँसी चराउन गएका उनको जलेर मंगलबार मृत्यु भएको प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment