कोरोनासँग लडिरहेको चीनसँग ऐक्यवद्धता जनाउन वसन्तपुरमा दिप प्रज्वलन (फोटोफिचर)
काठमाडौं। रहस्यमयी कोरोना भाइरसँग जुधिरहेको उत्तरी छिमेकी मुलक चीनको प्रयासलाई समर्थन जनाउँदै आइतबार काठमाडौंको वसन्तपुरमा दिप प्रज्वल गरिएको छ।
नेपाल–चीन हिमालयन फ्रेन्डसीप सोसाइटीको आयोजनामादिप प्रज्वलन गरिएको हो।
चीनमा कोरोनाका कारण दुईहजार भन्दै धेरैको ज्यान गइसकेको छ भने, एक लाखभन्दा धेरै संक्रमित भएका छन्। चीनको वुहानबाट फैलिएको यो संक्रमण हाल विश्वका २८ देशसम्म पुगिसकेको छ।








No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment