पछिल्लो २४ घण्टामा स्पेनमा १९१ जनाको मृत्यु
काठमाडौँ । इटलीमा मंगलबार एकै दिन १९१ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरसले इटलीमा जस्तै स्पेनमा पनि महामारीको रुप लिएको छ।
पछिल्लो २४ घण्टामा स्पेनमा १ हजार ८ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् ।
यो सँगै स्पेनमा कोरोना संक्रमितको संखया ११ हजार ८ सय २६ पुगेको छ । जसमध्ये ५ सय ६३ जना गम्भीर छन् ।
विश्वका १६५ देशमा फैलिएको कोरोना ९कोभिन १९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३ जनाको ज्यान गएको छ।
यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ६५ पुगेको छ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया


डिसी नेपाल
यो रोग साधारण रूगा खोकी जस्तो मात्र हो आत्तिहाल्नु पर्दैन भनेर कुनै पत्र पत्रीकामा पढ्न पाइयो फेरी येति मरे उति मरे भनेर पत्रिकामा नै लेख्छन्। के हो यो के कुनै पत्रकारलै रक्सि धोकेकै ओर त ?