च्याम्पियन्स लिग फाइनलमा हंगामा मच्चाउने मोडलले पूरै नग्न फोटो शेयर गरेपछि…
काठमाडौं। पुरोपियन च्याम्पियन्स लिगको २०१८–१९ सिजनको फाइनल खेल चलिरहेका बेला अर्धनग्न भएर मैदानभित्र दौडिएर चर्चा बटुलेकी अमेरिकी मोडल किन्से वोलान्स्की अहिले बहामासका छिन् । लकडाउनका कारण क्यारेबियन टापुमै रोकिएकी २३ वर्षकी यी मोडलले त्यहीँबाट आफ्नो पूर्ण नग्न तस्वीर इस्टाग्राममा शेयर गर्दै अर्को तहल्का मच्चाएकी छिन् । फोटोमा उनी साथी डेमी रोजसँग छिन् र डेमी पनि पूर्ण नग्न छिन् । यी अमेरिकी स्विमसुट मोडललाई कहिले घर फर्किन पाउँछु भन्ने थाहा छैन । तर, यी मोडलले ३.७ मिलियन फलोअरलाई इन्स्टाग्रामबाटै आफ्नो स्थितिबारे जानकारी दिइरहेकी छिन् ।










No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment