मिया खलिफाको बिहे नगरी मृत्यु भयो भने कुन कपडा लगाएर गाड्ने ?

डिसी नेपाल
२७ चैत २०७६ १५:४९

काठमाडौं। एडल्ट फिल्म स्टार मिया खलिफाले यही वर्ष बिहे गर्ने तयारी गरेकी थिइन् । ब्वाइफ्रेण्ड रोबर्ट सेन्डबर्गसँग उनको ही जूनमा बिहे हुनेवाला थियो । तर, कोरोनाभाइरसको महामारीका कारण उनको बिहे स्थगित भएको छ । यसको जानकारी उनले सामाजिक संजालमार्फत दिउकी हुन् । मिया खलिफाले इन्स्टाग्राममा आफ्नो एक तस्वीर शेयर गर्दै आफ्नो बिहे स्थगित भएको बताएकी छिन् ।

क्याप्सलमा उनले लेखेकी छिन् ‘रोबर्टसँग बिहे गर्नुभन्दा पहिल्यै यो संसार समाप्त भयो भने मलाई ती १२ मध्ये कुनै एक कपडा लगाएर गाड्नु जुन मेरो क्लोसेटमा छन् । यी कपडा मेरो बिहेको लागि थिए ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.