नायक अक्षय कुमारले दिए श्रीमतीलाई ६ करोडको कार उपहार

डिसी नेपाल
८ असोज २०७५ १४:३२

एजेन्सी । बलिउडका नायक अक्षय कुमारले आफ्नी श्रीमती ट्रिकल खन्नालाई करिब ६ करोड नेपाली रपैयाँ अर्थात (४ करोड भारु) को कार उपहार दिएका छन्। कमेडी जनराका चलचित्रमा अभिनय गरेर लोकप्रिय बनेका अक्षयले आफ्नी श्रीमतीलाई कार उपहार दिएका हुन्।

अक्षयको नयाँ चलचत्रि २.० छिट्टै प्रदर्शनमा आउँदै छ। फिल्मको टिजर युट्युबमा आईसकेको छ भने ट्रेलर सार्बजनिक हुने तयारीमा छ। उनको चलचित्र आगामी नोभेम्बर २९ तारिखका दिन रिलिज हुँदैछ। यो चलचित्रमा अक्षय कुमारका अलवा, रजनीकान्त र एमी जैक्सन लीड रोेलमा देखिने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *