मध्यरातमा सोलुखुम्बुमा भूकम्प

डिसी नेपाल
४ वैशाख २०७७ ७:०२

काठमाडौँ । सोलुखुम्बुलार्य केन्द्रबिन्दू बनाएर मध्यरातमा भूकम्प गएको छ। सोलुखुम्बुको फेरा भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बुधबार राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पको कम्पनका कारण सोलुखुम्बुका छिमेकी जिल्लामा समेत कम्पनको महशुस गरिएको थियो ।

भूकम्पका कारण कुनै क्षति भए नभएको भन्ने जानकारी आउन भने बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *