प्रदेशसभा अधिवेशन अन्त्य

डिसी नेपाल
१० वैशाख २०७७ २०:३४

बुटवल । प्रदेश नं ५ प्रदेशसभाको पाँचौँ अधिवेशन बुधबार रातिदेखि अन्त्य हुने भएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलका सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *