पाँच क्विन्टल गाँजा नष्ट
फाईल तस्बिर
कपिलवस्तु । मायादेवी गाउंँपालिकाको वडा नं ७ मा पाँच क्विन्टल हरियो गांँजा नष्ट गरिएको छ । मायादेवी गाउंँपालिका –५ अठकोनियाका राधेश्याम तिवारी र रामअञ्चल यादवका खेतमा उम्रेको हरियो गांँजा नष्ट गरिएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
लागु पदार्थ नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरी गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment