लोकगायिका विष्णु माझीलाई मातृ शोक

डिसी नेपाल
२० वैशाख २०७७ ११:३२

काठमाडौँ । लोकदोहोरी गायिका विष्णु माझीकी आमा धर्मकुमारी माझीको निधन भएको छ। स्याङजाको चापाकोट नगरपालिका–८ मा आफ्नै घरमा ५८ वर्षीया माझीकी आमाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखिउच्च रक्तचापबाट ग्रसित माझीकाे हिजो शुक्रबार निधन भएको हो । मृतक माझीका श्रीमान, एक छोरा र दुई छोरी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.