भारतमा हरेक आठ मिनेटमा एक बालबालिका हराउँछन्
बीबीसी । भारतमा हरेक आठ मिनेटमा एक बालबालिका हराउने अनुमान लगाइर्एको छ। बीबीसीले बनाएको रिपोर्टमा हरेक आठ मिनेटमा एक बालबालिका हराउने अनुमान गरिएको छ।
यसरी हराउने बालबालिकामध्ये धेरै बालकालिकाहरुलाई मानव तस्करीको समूहले उनीहरुको परिवारबाट अलग गरिरहेका छन्। लाखौँ बालबालिका जबरजस्ती घरेल काम तथा यौनकार्यमा लगान्इछन् र उनीहरुको जीवन त्यही समाप्त हुने गर्छ।
बीबीसीले भारतमा हुने बाल तस्करीको बारेमा जाँच गरेर एक भिडियाे रिपोर्ट बनाएको छ।
हेर्नुहोस् उक्त रिपोर्ट..
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment