आज अमेरिकी डलरसहित धेरै देशका मुद्राको भाउ बढ्यो

डिसी नेपाल
२८ जेठ २०७७ ६:१३

काठमाडौँ । आज जेष्ठ २८ गते (१० जुन बुधबार) अमेरिकी डलरसहित धेरै देशका मुद्राको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २८ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ४ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ७१ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ ४२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३३ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ ४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ २० पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *