आज यूरोपियन यूरोसहित यी ५ देशका मुद्राको भाउ बढ्यो

डिसी नेपाल
२९ जेठ २०७७ ६:३८

काठमाडौँ । आज जेष्ठ २९ गते (११ जुन बिहीबार) यूरोपियन यूरो र यूके पाउण्डसहित धेरै विदेशी मुद्राको भाउ बढेको छ । आज यूरोपियन यूरो, यूके पाउण्ड, साउदी रियाल, कतारी रियाल र कुवेती दिनारको भाउ बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २४ पैसा पुगेको छ। बुधबारको तुलनमा ४ पेसा घटेको हो ।

यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ २७ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ ९५ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रिदर १ सय ५४ रुपैयाँ ९३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३० रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ २३ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ९ पैसा रहेको छ। बुधबारको तुलामा ११ पैसा घटेको हो ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *