नेकपा सचिवालय वैठक स्थगित

डिसी नेपाल
३२ जेठ २०७७ १६:१३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय वैठक स्थगित भएको छ । आइतबार अपराह्न ४ बजे बस्ने भनिएको वैठक स्थगित भएको स्रोतले जनाएको छ।

स्रोतले दिएको जानकारी अनुसार वहसमा रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न भनि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो।

एमसीसीको विषयलाई लिएर नेकपाभित्र लामो समयदेखि विवाद हुँदै आएको छ। एमसीसी संशोधन गरेरमात्र पास गर्नुपर्ने र जस्ताको त्यस्तै पास गरिनु पर्ने नेकपा भित्र दुई थरिको विवाद रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *