शिक्षाविद् अंगुरबाबा जोशीको निधन
काठमाडौं । शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो। विभिन्न रोगबाट पीडित जोशीको उपचारका क्रममा मृत्यु भएको हो। छातीमा समस्या भएपछि जोशीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो।
जोशीको दिउँसो करिब ३ बजे मृत्य भएको परिवारिक श्रोतले जनाएको छ। नेपाली इतिहासकी एक स्मरण योग्य र सम्मानयोग्य महिला समाज सुधारक जोशी नेपालको पहिलो महिला क्याम्पस प्रमुख समेत थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment