बादलुको घुम्टोमुनि जोमसोम बजार

डिसी नेपाल
११ असार २०७७ १०:३१

हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । पानी परेपछि जोमसोम र खेतबारीको दृश्य मनोरम देखिएको छ । तस्बिर : निरज थकाली/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.