विप्लवका नेतालाई अदालत छोड्ने, प्रहरी फेरि पक्राउ गर्ने
काठमाडौं। नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द‘ विरंजग’लाई दाङ अदालत परिषदबाट पुनः पक्राउ गरी काभ्रे लगिएको छ।
असोज ३० गते दाङमा बैठक स्थलबाट पक्राउ परेका नेता चन्दलाई अदालतले छाड्ने आदेश दिए पनि पुनः पक्राउ गरि काभ्रे लगिएको स्रोतले बताएको छ।
अदालत परिषदमा पत्रकारलाई छोटो प्रतिक्रिया दिदै नेता चन्दले पटक–पटकको गैरकानुनी गिरफ्तारीले आफूहरु नथाक्ने बरु दृढ र स्पातिलो हुने बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment