नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन
काठमडाौं। नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। बुधबार विहान काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदय रोक केन्द्र बाँसबासीमा उनको निधन भएको हो। ६६ वर्षीया छन्तयाल मुटु सम्बन्धि रोगबाट पीडित थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment