पुनद्वारा चन्द समूह परित्याग
रुकुम। रुकुम (पूर्व)मा नेत्र विक्रम चन्द समूहका एक नेताले समूह परित्यागको घोषणा गरेका छन्। सिस्ने गाउँपालिका–८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गरेका हुन्।
स्वेच्छिक रुपले समूह परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment