भारतमा कोरोनाकाे उपचारका लागि नयाँ औषधि प्रयोग गर्न अनुमति
नयाँ दिल्ली । भारतमा कोरोना उपचारमा नयाँ औषधि प्रयोगमा ल्याउन अनुमति प्राप्त भएको छ। भारतीय ड्रग कंट्रोल संस्था सीडीएससीओले छालाको रोग सोराइसिसको लागि प्रयो गरिने औषधि आइलाईजोमेवलाई कोरोनाको उपचारमा प्रयोग गर्न अनुमति दिएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार यो औषधिलाई आकस्मिक अवस्थामा मात्र प्रयोग गर्न अनुमति दिइएको हो। उक्त औषधिको प्रयोग गर्नभन्दा पहिला बिरामीको लिखित अनुमति पत्र हुनुपर्नेछ। सीडीएससीओका एक अधिकारीले उक्त औष्धिलाई कोरोना भारइरसमा विरामीमा क्लीनिकल ट्रायल गरेको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment