‘डान्सिङ विथ द स्टार्स’को सहप्रायोजकमा भायानेट

डिसी नेपाल
७ असोज २०७७ १५:३५

काठमाडौ । हिमालय टेलिभिजनमा यहीअसोज २ गतेदेखि सुरु भएको ‘डान्सिङ विथ द स्टार्स’ नेपाली ‘रियालिटी शो’मा भायानेट सह–प्रायोजककोरुपमा आवद्ध भएको छ ।

बीबीसी स्टुडियो फरम्याटमा आधारित ‘डान्सिङ विथ द स्टार्स रियालिटी शो’ अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त टेलिभिजन ‘रियालिटी शो’ हो ।

एएनसीप्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले ‘डान्सिङ विथ द स्टार्स’को उपाधि र ट्रफीको लागिप्रतिस्पर्धा गर्नेछन् ।

सह–प्रायोजककोरुपमा आवद्ध भायानेटले शोमाइन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *