सनराइजर्स हैदराबाट र दिल्ली क्यापिटल्सबीचको रोमाञ्चक खेल हेर्नुस् तस्वीरमा

डिसी नेपाल
१२ कार्तिक २०७७ ७:००
152
Shares

दुबई। आईपीएलको १३ औं सीजनमा मंगलबार सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै विधामा फेल गरिदिएको छ।

पहिला हैदराबादका कप्तान तथा बर्थडे ब्वाई डेविड वार्नर र उनका साथी खेलाडी ऋद्धिमान साहाले निकै राम्रो व्याटिङ गर्दै दिल्लाका बलरका तनावमा पारे। फेरि राशिद खानले ४ ओभवरमा १७ डट बल फ्याँके र मात्र ७ रन दिएर तीन विकेट आफ्नो नाममा गरे।

हैदराबादले आफ्नो अलराउन्डर परफर्मेसले दिल्लीलाई ८८ रनले पराजित गर्यो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.